आज सुर्य ग्रहण, सार्वजनिक विदा छ कि छैन ?

सार्वजनिक बिदा

काठमाडौं- आज बिहीबार सूर्यग्रहणका बेला सार्वजनिक विदा नहुने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बिहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने जानकारी दिए ।

केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । बुधबार गृह मन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।

यी हुन् सूर्य ग्रहणका बेला गर्न नहुने १२ काम

Loading...

One thought on “आज सुर्य ग्रहण, सार्वजनिक विदा छ कि छैन ?

Comments are closed.

Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..