
काठमाडौं- आज बिहीबार सूर्यग्रहणका बेला सार्वजनिक विदा नहुने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बिहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने जानकारी दिए ।
केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । बुधबार गृह मन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।
One thought on “आज सुर्य ग्रहण, सार्वजनिक विदा छ कि छैन ?”
Comments are closed.