मायाको शब्दकोषः ल विश्वका १९ भाषामा आई लभ यु यसरी भन्नुस्

माया जोसुकैसँग पनि बस्न सक्छ । तर, हाम्रा सामु कुनै अर्कै भाषा बोल्ने व्यक्ति छ भने यो जानकारी काम लाग्न सक्दछ । तर आई लभ यु भन्नुअघि उसलाई बुझ्नु जरुरी छ। सुमै यसो भन्नु भयो भने चैं कुरा बिग्रने मात्र छैन पिटाई नै खानु पर्ने अवस्था सिर्जना हुन सक्छ । आवश्यक परेको खण्डमा प्रयोग गर्नका लागि विभिन्न १९ भाषामा यसरी आई लभ यु भन्न सकिन्छ।

१. फ्रेन्चः जे तेम

२.अंग्रेजीः आई लभ यु

३. जर्मनः इष लीबे डिष

४. रसियनः या त्सेब्याह लु ब्लू

५. इटालियनः ति आमो

६. स्पेनिशः ते आमो

७. पोर्चुगिजः एओ ची आमो

८ः चाइनिजः वो आई नी

९. जापानीः आइश तेरु

१०. स्वीडिशः इा एलिषकर दे

११. डेनिशः र्या एषकर दाई

१२. इस्टोनियनः मार मस्ता सिन

१३. पोलिसः कोखम चे

१४. हिन्दीः मै तुमसे प्यार करता हुँ/करती हुँ

१५. नेपालीः म तिमीलाई माया गर्छु

१६. तुर्कः सिने सोभियोरुम

१७. अरबीः आना ओहिबुका

१८.फारसीः दुस्तेट दराम

१९ः बहाषा (इन्डोनेसिया): आकु चिन्ता कामू

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..