गोकर्ण रिसोर्टलाई लिएर सरकार र यतिको बद्नाम गरियो: पर्वतारोही संघ

काठमाडौं । सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघले गोकर्ण रिसोर्ट र दरबार मार्गको जग्गा नेपाल ट्रष्टले यतिलाई भाँडामा दिएको बारे भैरहेको विरोधप्रति आपत्ति जनाएको छ ।

उक्त समुहले सरकारले वैधानिक रुपमै जग्गा यतिलाई दिएको भन्दै पर्वत पर्यटन व्यवसायमा अतुलनीय योगदान गर्दै आएको यतिबारे जथाभावी र कपोकल्पित समाचार नलेख्नसमेत सञ्चारमाध्यमहरुलाई आग्रह गरेको छ ।

केही मिडियाहरुले यो विषयमा सरकार र यतिको बदनाम गराउनेगरी नियोजित रुपमा प्रचार गरिरहेको संघको आरोप छ ।

Loading...

One thought on “गोकर्ण रिसोर्टलाई लिएर सरकार र यतिको बद्नाम गरियो: पर्वतारोही संघ

  1. Rajendra Shrestha says:

    So far I know, journalists are correct. It is their duty to disclose the real matter to public. Mountaineering Association and Everest Summitteers have nothing to do with it.

Comments are closed.

Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..