
काठमाडौं । सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघले गोकर्ण रिसोर्ट र दरबार मार्गको जग्गा नेपाल ट्रष्टले यतिलाई भाँडामा दिएको बारे भैरहेको विरोधप्रति आपत्ति जनाएको छ ।
उक्त समुहले सरकारले वैधानिक रुपमै जग्गा यतिलाई दिएको भन्दै पर्वत पर्यटन व्यवसायमा अतुलनीय योगदान गर्दै आएको यतिबारे जथाभावी र कपोकल्पित समाचार नलेख्नसमेत सञ्चारमाध्यमहरुलाई आग्रह गरेको छ ।
केही मिडियाहरुले यो विषयमा सरकार र यतिको बदनाम गराउनेगरी नियोजित रुपमा प्रचार गरिरहेको संघको आरोप छ ।
Loading...
One thought on “गोकर्ण रिसोर्टलाई लिएर सरकार र यतिको बद्नाम गरियो: पर्वतारोही संघ”
Comments are closed.
Rajendra Shresthasays:
So far I know, journalists are correct. It is their duty to disclose the real matter to public. Mountaineering Association and Everest Summitteers have nothing to do with it.