कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा आगो ताप्दै गरेका बजारबासी । अत्यधिक चिसो बढेपछि नगरपालिकाले चोक चोकमा आगो बाल्ने व्यवस्था गरेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु /रासस