तरुनी पट्याउने सरल उपाय

–प्रेमिका वा श्रीमती आफूसँग कुराकानी गरिरहेकी छिन् भने उनका कुरा ध्यानपूर्वक सन्ने बानी बसाल्नुपर्छ

–खुलेर कुराकानी गर्नुपर्छ, कुरा लुकाउनु हुँदैन

–प्रेमिका वा श्रीमतीलाई आफ्नो पारिवारिक सर्कल तथा साथीसँगीहरुसँग भेटघाट गर्ने अवसर जुटाइदिनुपर्छ

–महिनामा कम्तीमा एक पटक श्रीमतीसँग खाना बनाउन किचनमा पस्न सकिन्छ वा खाना बनाएर खुवाउन सकिन्छ ।

–प्रेमिकालाई प्रभावित पार्न तीब्र गतिमा गाडी चलाउनुपर्छ भन्ने भ्रम त्याग्नुपर्छ । तीब्र गतिमा गाडी चलाउँदा दुर्घटना हुने मात्र होइन, धेरै महिलालाई त्यस्तो व्यवहार मन पर्दैन ।

–प्रेमिका वा श्रीमतीलाई हेप्ने वा जबरजस्ती गर्ने काम गर्नु हुँदैन, आफूलाई सधैं माथि पार्नुपर्ने अड्डी पनि त्यग्नुपर्छ ।

–विभिन्न अवसरमा उपहारको सरप्राइज दिन बिर्सनु हुँदैन,

–झुटो बोल्नु हुँदैन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..