यसरी मनाइयो विश्व सामाजिक कार्य दिवस

काठमाडौ । विश्व सामाजीक कार्य दिवस मंगलबार काठमाडौमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

युवा पुस्तालाई सामाजिक कार्यमा प्रेत्साहन गर्न र समाजप्रति आफ्ने दायित्व पूरा गर्न नेपालमा पनि हरेक बर्षको मार्च २० मा सामाजिक कार्य दिवस मनाइदै आइएको छ । यसवर्ष ‘स्थिर वातावरण र समुदायको संरक्षण’ भन्ने नाराका साथ त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा दिवस मनायो ।

सामाजिक कायलाई पेसागत पहिचान दिन यस दिवस मनाउन आवश्यक रहेको कार्यक्रममा उपस्थितहरुले बताएका छन् । यस्तै विश्वविद्ययलय स्थरबाट पनी शिक्षा प्रणलीको बिकास गर्न र उत्पादीत जनशक्तिलाइ उचित निकायमा व्यवस्थीत गनका निम्ती पहल गर्न यो दिवसले मद्दत गर्ने उनीहरुको भनाइ छ । .

कार्यक्रममा नेपालभरीका ५० भन्दा बढी कलेजहरुको सहभागीता रहेको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..