HTML कसरी सिक्ने ? (भिडियो)

HTML कसरी सिक्ने ? (भिडियो) 1

HTML एक Markup Language हो, जसलाई वेब पेज बनाउनका लागि विकसित गरिएको हो । यसको विकास 90 को दशकमा भएको थियो । HTML वेब पेजको आधार हो र वेब पेजहरू वेबसाइटको आधार हुन्। HTML वेब पेज बनाउनका लागि ‘Tags’ को प्रयोग गरिन्छ। HTML को Full Form वा पूरा नाम Hypertext Markup Language हो ।

HTML कसरी सिक्ने ?

loading...
Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: