फिगर बिग्रन्छ (Jokes)

एउटा कुखुरी एउटा पसलमा गइछ र भनिछ–
कुखुरी : साहुजी मलाई दुईवटा अन्डा दिनुस् न ।
पसले :(छक्क पर्दै) किन चाहियो तिमीलाई अन्डा ?
कुखुरी : जाबो पच्चीस रुपैयाँको अन्डाका लागि के आफ्नो फिगर बिगार्नु ?

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..