फिजिकल रिलेशनमा यस्तो हुन्छ महिलाको चाहना

यौन सम्बन्धको अर्थ फरक फरक मानिसका लागि फरक फरक हुन सक्दछ । सामान्य भाषामा भन्ने हो भने यौन सम्बन्धको अर्थ हो आफ्नो पार्टनरका साथ अन्तरंग पल बिताउनु।

यौन सम्बन्धका क्रममा गरिने कुनै हर्कतले तपाईको पार्टनरलाई हर्ट गर्न पनि सक्छ । यस विषयमा ध्यान दिनु अति आवश्यक छ । यदि तपाई पुरुष हुनुहुन्छ भने तपाईले यस्ता कुरामा ध्यान राख्नु जरुरी देखिन्छ ।

फोरप्ले सेक्सको निकै महत्वपूर्ण हिस्सा हो । तपाईले यो बिल्कुलै सोच्नु हुन्न कि मात्र १० सेकेन्ड किस गरेर तपाई आफ्नो पार्टनरलाई यौन सम्पर्कका लागि तयार गर्न सक्नुहुनेछ । फोरप्लेका कयौ फाइदाहरु पनि छन् । फोरप्लेबाट मात्र तपाईलाई अनन्त यौन अनुभव मात्र प्राप्त हुँदैन, यसबाट तपाईको पिजिकल र इमोशनल बान्ड पनि बलियो हुने गर्दछ ।

आफ्नो हातको प्रयोग गर्नुस र उनको हरेक अवयवमा छुनुस् । शरीरका सबै अवयवमा फोकस गर्नुस न कि दुई प्राइमरी पार्टसमा मात्र होइन । आफ्नो पार्टनरको कपडा आफै होल्नुस्, महिलाहरुलाई यस्तो सुरुवात मन पर्ने गर्दछ ।

यदि तपाई ‘गेम अफ थ्रोन्स’ हेर्ने गर्नु भएको छ भन ेत तपाईलाई अवश्य थाहा होला कि यौन सम्बन्धका क्रममा आँखामा हेर्नु कति आवश्यक छ।एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..