नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलमा

नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलमा 1

काठमाडौं । नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा  शीर्ष २० भित्र परेका छन् ।

स्थानमा पुगेका छन् ।

आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन् ।

काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् ।

अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् ।

१८ औं शृङखलाको निर्णायकमा ब्रायनसँगै केटी परी र लाइनल रिची रहेका छन् ।
नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलमा
२० वर्षीय पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

loading...
Loading...
Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..

%d bloggers like this: