भाग्यले बाँचेहरुको सफलतापछि सहायक श्रीमान पनि अब्बल

भाग्यले बाँचेहरुको सफलतापछि सहायक श्रीमान पनि अब्बल 1

निर्माता शारदा गैरेले निमार्ण गरेको सहायक श्रीमान् (को-हसबेण्ड)ले नेपालमा आयोजना भईरहेको नेपाल अन्तराष्ट्रिीय चलचित्र महोत्सव(निफ)मा वृत्तचित्र विधातर्फ उत्कृष्ट स्थान प्राप्त गरेको छ ।

सहायक श्रीमान्लाई निर्देशक गणेश पाण्डेले निर्देशन गरेका हुन् । पाण्डेले यस अघि २०७२ को भुकम्पले दिएको घाउहरु समेटेर भाग्यले बाँचेकाहरु निर्माण गरेका थिए । उक्त डकुमेन्ट्रीले देश विदेशमा सबैको मन जितेको थियो ।

कर्णाली प्रदेशको विकट हुम्ला जिल्लामा वर्षौ देखि विद्यमान बहुपति प्रथालाई समेटेर बनाईएको उक्त डकुमेन्ट्रीले नगद १ हजार अमेरीकी डलर हात पारेको छ । नगद पुरस्कारसंगै अवार्डपनि प्रदान गरीएको थियो ।

Loading...
Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..