लिलिबिली प्रमोशनमा व्यस्त सोनीका(फोटो फिचर)

चलचित्रलाई हिट र सबैतिर फिट बनाऊन अहिले लिलिबिलीका कलाकार प्रमोशनमा दौडी रहेका छन् ।साथै टिमलाइ युटूबर सोनीका रोकायाले पुरा सहायता गरेकी छिन्।प्रमोशनको तस्बिरहरु हेर्दा लाग्छ कि कलाकारको भन्दा सोनिकाको धेरै क्रेज छ ।चलचित्र लिलिबिली चैत ३० गते बाट प्रदशनी हुदै छ ।उक्त चलचित्रमा जस्सिता गुरुङ र प्रदिप खड्काको मुख्य भूमिका रहेको छ ।हेर्नुस प्रोमोशनका केहि तस्बिर:

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..