पूर्व संचारमन्त्री गोकुलले गुहारे अदालत, मिश्र विरुद्ध गााली ब्यज्जतीको मुद्धा

पूर्व संचारमन्त्री गोकुलले गुहारे अदालत, मिश्र विरुद्ध गााली ब्यज्जतीको मुद्धा 1

काठमाण्डौ । पूर्व संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूलाई ७० करोडको घटनामा सत्यतथ्य थाहपाउन आज काठमाण्डौ जिल्ला अदालतमा विजय प्रकास मिश्र विरुद्ध मुद्धा दायर गरेका छन् ।

उनले सबैलाई जानकारी दींदै आफूले मुद्धा दर्ता गर्नु परेको बताएका छन् ।

पूर्व संचारमन्त्री गोकुलले गुहारे अदालत, मिश्र विरुद्ध गााली ब्यज्जतीको मुद्धा 2

उनले फेसबुकमा अगाडी लेखेका छन् :  ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

उनले एक एजेण्टसंग फोनसंबाद गर्दै गर्दा ७० करोड रुपैंया बार्गेनींग गर्दै गरेको अडियो टेप सार्वजनीक भएपछि नैतिकताको कारण देखाँउदै मन्त्री पदबाट राजीनामा गरेका थिए ।

Loading...

One thought on “पूर्व संचारमन्त्री गोकुलले गुहारे अदालत, मिश्र विरुद्ध गााली ब्यज्जतीको मुद्धा

Comments are closed.

Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..