यूएईमा पुलिस रिपोर्ट अनिवार्य नहुने

काठमाडौ । नेपालको लगातार अनुरोध र पहलपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट अनिवार्य नगर्ने भएको छ ।

यूएईको विदेश मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी यस्तो निर्णय गरेको हो ।

यस निर्णयको विषयमा त्यहाँस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।कान्तिपुरमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..