नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अपरेशन थियटरमा

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अपरेशन थियटरमा 1

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अपरेशन थियटरमा 2काठमाडौं । महाराजगञ्जमा आज मिर्गौला प्रत्यारोपण हुँदैछ । मृगौला प्रत्यारोपणका लागि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अपरेशन थियटरमा लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा. प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले प्रत्यारोपण गर्नेछ । प्रत्यारोपणका लागि उनलाई आवश्यक परीक्षण र औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट बिहानै स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

loading...
Loading...

Leave a Reply

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: