गण्डकी प्रदेश राजधानी पोखरा लुम्ले आसपास केन्द्र बनाएर भुकम्पको धक्का

गण्डकी प्रदेश राजधानी पोखरा लुम्ले आसपास केन्द्र बनाएर भुकम्पको धक्का 1

काठमाडौं । गण्डकी प्रदेश राजधानी आसपासमा भूकम्पको ठुलो धक्का महुशुस भएको छ ।

भुकम्प मापन केन्द्रका अनुसार ५ रेक्टर स्केलको भुकम्प गएको छ । पोखरा नजिकैको लुम्ले केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो ।

अहिले राति ८ः४५ बजे खाना खाने र सुत्ने बेलामा भुकम्पको ठुलो धक्का महुशुस भए पछि पोखरा, बागलुङ, म्याग्दी, पर्वत लगायतका क्षेत्रमा सर्वसाधारण सडक र खुल्ला ठाउँमा निस्किएका थिए । भुकम्प फेरी फर्कने सन्त्रासमा नागरिक देखिएका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..