वीरगन्जमा एक जनामा कोरोना भेटियो

वीरगन्जमा एक जनामा कोरोना भेटियो 1

काठमाडौं । पर्साको वीरगञ्जमा एक जना एक व्यापारीमा कोरोनाको संक्रमण फेला परेको छ।

६ दिन अघि बिरामी भई वीरगञ्जको गण्डक अस्पताल भर्ना भएका शिव कुमार रंगुतालाई भारत विहारको पटना रिफर गरिएको थियो।

बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको छ।

कोरोना भेटिएका बिरामीका परिवारलाई क्वारेन्टाइनमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले उनी नेपाली नागरिक हुन या हैनन भन्नेबारे बुझिरहेको जनाएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..