मनकारी युवा समूह Youth Generation Nepal द्वारा ५००० हजार माक्स वितरण

मनकारी युवा समूह Youth Generation Nepal द्वारा ५००० हजार माक्स वितरण 1

मनकारी युवा समूह Youth Generation Nepal द्वारा ५००० हजार माक्स वितरण 2

मनकारी युवा समूह Youth Generation Nepal द्वारा ५००० हजार माक्स वितरण 3

मनकारी युवा समूह Youth Generation Nepal द्वारा ५००० हजार माक्स वितरण 4
काठमाण्डौ । धन भन्दा मन ठुलो हुन्छ । त्यो भन्दा पनि विपत्तीको समयमा आफूलाई छोडेर अरुको बारेमा सामूहिक रुपमा सोच्ने मानीस धेरै कम हुन्छन् । त्यही कम औंलामा गन्न सकिने मनकारीहरुको सूचीमा अर्को युवा समूहलेले पनि आफ्नो नाम समाहीत गर्दै ५००० हजार माक्स वितरण गरेको छ ।
मनकारी युवा समूह Youth Generation Nepal द्वारा ५००० हजार माक्स वितरण 5
कोरोना भाईरसको महामारीलाई सर्वसाधारण जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै माक्सको हाहाकार भएको बेलामा फोटो कलेक्सन📷️📷️🙏🤝Youth Generation Nepal🤝🙏
(YGN Group)ग्रुपले ५००० पिस मास्क निस्शुल्क बितरण गरिरहेको छ । आज उक्त समूहले कोटेश्वरमा आम सर्वसाधरणको लागि आज आइतबार माक्स वितरण गरेको हो । उक्त समूहले भोली सोमबार बानेश्वरमा र पर्सि मंगलबार नयाँ वस पार्क क्षेत्रमा माक्स वितरण गर्ने सो समूहका युवा मिशन शर्माले जानकारी दिनुभएको छ । उक्त समूहमा मिशन शर्मा, गोमा अधिकारी, राज्यस्वरी राज्यलक्ष्मी सिंह ठकुरी, युआई पाण्डे, रोषन श्रेस्ठ, दिवस अधिकारी, रश्मि फुयाललगयात रहनु भएको छ । यस समूहमा मनकारी युवाहरुको संख्या थपिदै जाने पनि उहाँले बताउनु भयो ।

loading...
Loading...

Leave a Reply

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: