आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

प्युठान । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा झिमरुक गाउँपालिका–१ सौतामारे बस्ने ४२ बर्षीया सिता थापालाई प्रहरीले पक्राउ गरेको छ ।

उनले मंगलबार आफ्नै ४७ बर्षीय श्रीमान बिष्णु बहादुर थापालाई हसियाँ प्रहार गरी हत्या गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..