सन्तान नचाहने जोडीका लागि यस्ता यौनासन

केही महिला चाँडै आमा बन्न चाहँदैनन् । कारण जेसुकै पनि हुन सक्छ । त्यो उनीहरुको करिअर पनि हुन सक्छ, फ्यामिली प्लानिङ वा आर्थिक समस्या पनि हुन सक्छ ।

तर, यसका लागि उनीहरु स्वयमलाई यौनसुखबाट बन्चित भने राख्न सक्दैनन् । यस्तो अवस्थामा केही यस्ता सेक्स पोजिसन छन् जुन अपनाउँदा सेक्सको आनन्द पनि लिन सकिन्छ र गर्भ रहने समस्याबाट पनि मुक्ति पाउन सकिन्छ । तैपनि सुरक्षित यौनका लागि कन्डोमको प्रयोग भने गर्न नबिर्सेकै राम्रो ।

दी ६९ः ओरल सेक्सबाट कोही पनि गर्भवती हुँदैनन् । यो पोजिसनमा दुवै जनाले एकसाथ र एउटै समय यौन आनन्द लिन सक्दछन् ।
वुमन अन टपः यो आसनमा महिला आफ्नो पुरुष पार्टनरमाथि हुन्छिन् । स्पष्ट छ यस्तो पोजिसनमा सेक्स गर्दा स्पर्मको बहाव बाहिरतिर हुन्छ, जसका कारण गर्भवती हुने खतरा पनि कम हुन्छ ।

दी लोट्सः यो पनि वुमन अन टपकै वर्गमा पर्दछ । यसमा दुवै पार्टनर एकअर्काको निकै नजिक हुन्छन् । यसमा पनि महिला पार्टनरलाई पुरुषमाथि अर्थात काखमा बसाइने गर्दछ ।

अन द ल्यापः यो एउटा अत्यधिक सुखद पोजिसन हो । यसमा महिलालाई पुरुषको काखमा बसाइन्छ । यो पोजिसनमा सेक्स गर्ने बेला स्पर्म बाहिरतिर जान्छ । जसका कारण गर्भवती हुने खतरा कम हुन्छ ।

स्टैन्ड एन्ड क्यारीः यो क्विकीका लागि निकै उत्तम पोजिसन हो । यसमा महिलाको ढाड पर्खालतिर हुन्छ । यो पोजिसनमा पनि स्पर्म बाहिर जाने भएकाले गर्भवती हुने सम्भावना कम रहन्छ । त्यसैले बच्चा नचाहिएको अवस्थामा सुरक्षित सेक्सका लागि यस्ता पोजिसन अपनाएर पूर्ण आनन्द लिन सम्भव छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..