भारत आज राती १२ बजे देखि २१ दिन लकडाउन

भारत आज राती १२ बजे देखि २१ दिन लकडाउन 1

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधन गर्दै २१ दिन लकडाउन घोषणा गरेका छन् । उनले भनेका छन् जनता बचाउनको लागि यस्तो निर्णय गर्नुपरेको पनि बताए ।

हिन्दुस्थानको अर्थव्यवस्था ओरालो लागे पनि जनता र हिन्दुस्थान बच्यो भने मात्र अर्थव्यवस्था बच्ने दावी पनि गरे । जनतालाई अपिल गर्दै सबै स्टेट, पञ्चायतलाई जनता यो जनता कर्फुभन्दा पनि कडा हुने बताउदै ।
यदि हामीले यो लकडाउनलाई पालाना गरेनौ भने देश २५ वर्षपछि धकेलिने र कयौं परिवार तबहा बन्ने पनि प्रधानमन्त्री मोदिले सम्बोधनको क्रममा बताएका छन् । जनतालाई हात जोडेर पटकपटक जनतासँग प्रधानमन्त्रीले घरबाहिर ननिस्कन अपिल गरेका छन् । अब भारत २१ पुरा बन्द रहनेछ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..