अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई चैतमसान्तसम्म उठाइसक्नुपर्ने साँवा ब्याज हाललाई स्थगित गर्न निर्देशन

अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई चैतमसान्तसम्म उठाइसक्नुपर्ने साँवा ब्याज हाललाई स्थगित गर्न निर्देशन 1

काठमाडौं । अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित निकायहरुलाई चैतमसान्तसम्म उठाइसक्नुपर्ने किस्ता हाललाई स्थगित गर्न निर्देशन दिएको छ ।
अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तिय क्षेत्र व्यवस्थापन समन्वय समितिले आज यस्तो निर्णय गरेको जानकारी विज्ञप्तिमार्फत् दिएको छ । विभिन्न ९ वटा निर्णय गरेको छ । स्वास्थ्य सेवा विभागले सुचिकृत भएका वा सफिारिस गरेका मेडिकल सप्लाई र मेडिकल उपकरणहरु आयातमा टिटिको माध्यमबाट आयात गर्दा हाल कायम रहेको सिमा सच्याउन समते राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।
कोरोना संक्रमणका कारण प्रभावित बैंक तथा वित्तिय संस्था (गैरबैंकिङ्ग वित्तिय संस्था समेत) लो कोरोनो प्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुलि सम्बन्धी हालका लागि चैत्र मसान्तसम्म स्थगित गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

बाँकी सबै निर्णयहरु तल हेर्नुहोस्
अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई चैतमसान्तसम्म उठाइसक्नुपर्ने साँवा ब्याज हाललाई स्थगित गर्न निर्देशन 2

अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई चैतमसान्तसम्म उठाइसक्नुपर्ने साँवा ब्याज हाललाई स्थगित गर्न निर्देशन 3

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..