तपाईलाई थाहा छ न्युयोर्कभन्दा लण्डन किन असुरक्षित छ ?

लन्डन बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढी हत्या शृखंलाको नयाँ तथ्यांक सार्वजनिक भएको छ ।

कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी सहर न्युयोर्कभन्दा लन्डन् अझै बढी असुरक्षित देखिएको हो ।

सन्डे टाईम्सले बेलायत र अमेरिकाको अपराध दर तुलना गर्दै बेलायतको राजधानीमा आधुुनिक ईतिहासमै पहिलो पटक बढी हत्या भएको तथ्यांक सार्वजनिक गरेको हो ।

यो बर्ष लन्डनमा ४८ जनाको हत्या भईकेको प्रहरीले जनाएका छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..