नेपालमा कोरोना भाईरस संक्रमितको संख्या चार जना

नेपालमा कोरोना भाईरस संक्रमितको संख्या चार जना 1

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमित संख्या नेपालमा पनि चार जना पुगेको छ ।

चौथो संक्रमित व्यक्ति धनगढीका हुन् उनी दुबईबाट फर्किएका नागरीक हुन् उनीलाई चैत ११ गते अस्पताल भर्ना थियो ।
उनी ३४ वर्षका नेपाली पुरूष हुन् । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन्। हाल उनको अवस्था सामान्य रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..