धरानमा पहिलो पटक कोभिड–१९ कोरोना भाइरस परीक्षण सुरु

धरानमा पहिलो पटक कोभिड–१९ कोरोना भाइरस परीक्षण सुरु 1

धरानमा पहिलो पटक कोभिड–१९ कोरोना भाइरस परीक्षण सुरु 2
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको जानकारी दिएको छ । राजधानी बाहिर पहिलोपटक परीक्षण हुन लागेको हो ।
प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा.डा. नारायण भट्टराईको नेतृत्वमा कोभिड–१९ संक्रमण भएरनभएको यकिन गर्न पीसीआर (पोलिमर चेन रियाक्सन) परीक्षण सुरु हुन लागेको हो ।

प्रदेश नम्बर १ र २ बाट केरोना भाइरसको आशंका लागेकाहरुबाट संकलित नमुनाहरु प्रतिष्ठानमा ल्याइनेछ । यसअघी कोरोना भाइरसको ८० जना शंकास्पद बिरामीको परीक्षणका लागि र्‍यालको नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । ती नमुना मध्ये १७ जनामा कोरोना देखिएन । तीन ३ वटा नमुना परीक्षणको परिणाम आउन बाँकी रहेको हस्पिटलले जानकारी दिएको छ ।
कोराना भाइरसको परीक्षणको सुरुवात हाल अस्पताल भर्ना भएका तीन बिरामीको घाँटीको र्‍यालको नमुनाबाट परीक्षणबाट थालिएको छ हस्पिटलका प्रवक्ताले

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..