यस्ता छन् नेपालले भारतसँग उठाउनुपर्ने मुद्दा

काठमाडौ । नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो – केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार (आज) तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन् ।

संविधान जारी भएपछि सरकारले नेतृत्व गरेको तीनै जना प्रधानमन्त्रीले भारत भ्रमण गरे ।

जानुअघि उनीहरुले एउटै कुरा बोले जुन अहिले ओलीले पुनः दोहोर्याइरहेका छन्, ‘नयाँ सम्झौता हुँदैन, भएका सम्झौताको समीक्षा र कार्यान्वयनमा जोड दिइनेछ ।’

नेपालले भारत सँग उठाउनै पर्ने मुद्दा

-पञ्चेश्वर बहुउद्देश्यीय परियोजना

-ऊर्जा क्षेत्र

-अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना

-सहुलियतपूर्ण ऋणको उपयोग

-टनकपुर ब्यारेजबाट लिंक नहर र दोधाराचाँदनीको सिँचाइका लागि लिंक नहर गण्डक नहर

-डुबान

-पुनर्निर्माण

-व्यापार तथा पारवहन

-रेल कनेक्टिभिटी

-एलपिजी बुलेट्स

-एकीकृत चेक पोस्ट

-तराई सडक

-नयाँ हवाई प्रवेश बिन्दु

-पोलिटेक्निक इन्स्टिच्युट

-कृषि क्षेत्रमा सहयोग

-पशुपालन क्षेत्रमा सहयोग

-महाकाली पुल

-मोतीहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना

-प्राकृतिक ग्यास पाइप लाइन (गोरखपुरदेखि सुनवल)

-ऊर्जा व्यापार सम्झौता

-व्यापार घाटा

-धार्मिक सर्किट (बुद्ध र हिन्दु)

-विराटनगर फिल्ड अफिस

नागरिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..