यी उमेरकी महिलासँग यौन सम्पर्क राख्दा बढी सन्तुष्टी मिल्छ

यी उमेरकी महिलासँग यौन सम्पर्क राख्दा बढी सन्तुष्टी मिल्छ 1

काठमाडौं । प्राय: कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्छन् ।

सामान्यतया: कुरकुरे बैश अर्थात् किशोरावस्थाको समयमा मान्छे यौनका विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ ।

अमेरिकाको एक विश्वविद्यालयले गरेको एक अध्ययनमा महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने यौनसम्पर्क सबैभन्दा आनन्ददायक हुने देखाएको छ तर पुरुषको हकमा भने यौनसम्पर्क गर्दा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष लिने रिपोर्टले देखाएको छ ।

महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् ।

यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा यौन सम्पर्कको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनमा देखिएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..