कोरोना भाइरस विरुद्ध बनाइएको रेमडिसिभर नामक औषधि उपयोगी हुने वैज्ञानिकहरुको दावी

कोरोना भाइरस विरुद्ध बनाइएको रेमडिसिभर नामक औषधि उपयोगी हुने वैज्ञानिकहरुको दावी 1

काठमाडौं । कोरोना भाइरस विरुद्ध बनाइएको रेमडिसिभर नामक औषधि उपयोगी हुने वैज्ञानिकहरुले दावी गरेका छन् ।

अमेरिकाका सरकारी तथा निजी प्रयोगशालाले संयुक्त रुपमा गरेको अध्ययनमा रेमडिसिभर खोप कोरोना विरुद्धको लडाइमा सहयोगी हुने वैज्ञानीहरूले बताएका हुन् ।

अमेरिकाको ग्लिड विज्ञान र अमेरिकी वरिष्ठ वैज्ञानिक डा.एन्थोनी फाउचीले चीनमा परीक्षण गरिएको रेमडिसिभर खोपले कोरोना संक्रमितलाई ३१ प्रतिशतसम्म निको हुने बताउनुभयो । यो परीक्षण चीन बाहेक अमेरिकाको राष्ट्रिय इन्स्टिच्यूट अफ हेल्थमा पनि गरिएको छ ।

Loading...

Leave a Reply

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..