श्रीमतीका ६ बानी (जोक)

१.

उनीहरु बचत (जम्मा) गर्नुपर्दछ भन्नेमा विश्वास गर्दछन् । तैपनि बजारबाट सबैभन्दा महंगो कपडा किन्छन् ।

जब पुरुषले प्रशंसा गर्छ तर सो प्रशंसाको विश्वास गर्दैनन् र अनुहार फुलाएर बस्छन् ।

३.

सधैं महंगो कपडा किन्छन् तर भन्छन् लगाउनका लागि केही छैन ।

४.

श्रीमानसँग आफूसँग लगाउने कपडा केही छैन भन्छन् तर कतै जान तयार हुन परे घण्टौ लगाउँछन् ।

५.

घन्टौ समय लगाएर तयार हुन्छन् तर सन्तुष्ट देखिँदैनन् ।

६.

आफू आफूसँग सन्तुष्ट हुँदैनन्, तर चाहन्छन् पुरुषहरुले उनीहरुको तारिफ गरुन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..