आज पाउण्डको मूल्य बढ्यो, डलरको स्थिर, कुन देशको कति ?

आज पाउण्डको मूल्य बढ्यो, डलरको स्थिर, कुन देशको कति ? 1

काठमाडौँ । आज सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५७ पैसा र बिक्रीदर १२१ रुपैयाँ १७ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ३६ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ६२ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ३७ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर
आज पाउण्डको मूल्य बढ्यो, डलरको स्थिर, कुन देशको कति ? 2

Loading...

Leave a Reply

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..