संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने सरकारको निर्णय

लकडाउन

काठमाडौं । सरकारले संविधान संशोधन गर्नको लागि संसदमा प्रस्ताव पेश गर्ने भएको छ।

शुक्रबार विहान बसेको मन्त्रीपरिषदको बैठकले अनुसूचि ३ रहेको निशान छापमा लिम्पियाधुरा समेत समेटेर संशोधन गर्ने निर्णय गरेको छ।

अहिले निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। सरकारले बुधबार भारतले अतिक्रमण गरेको क्षेत्र समेटर नयाँ नक्सा जारी गरेका थियो।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ ।

Loading...

Leave a Reply

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..