सुष्मा स्वराजका श्रीमानलाई गगन थापाले दिए जवाफ

गगन थापा

काठमाडौ । नेपाली काँग्रेसका नेता गगन थापाले भारतकी पूर्व परराष्ट्रमन्त्री सुष्मा स्वराजका श्रीमान कौशल स्वराजलाई जवाफ फर्काएका छन्।

अभिनेत्री मनिषा कोइरालाको ट्विटलाई लिएर कौशल स्वराजले चीनलाई बीचमा ल्याएकोमा मनिषाको आलोचना गरेका थिए।

नेपाल चीन तर्फ ढल्केको सन्देश दिन लामो ट्विट गर्दै मनिषाले चीनलाई बीचमा ल्याउन गल्ती भएको बताएका थिए।

नेता थापाले त्यसको जवाफमा किन मनिषाले चीनलाईबीचमा ल्याइने भन्नेबारे जवाफ दिएका हुन।

नेता थापाले नेपाली भूभाग लिपुलेकबारे भारत र चीनले सन् २०१४ मा नेपाललाई नै थाहै नदिई भारत र चीनको व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने भनी सम्झौता गरेका कारण चीन समेत यो मामिलामा जोडिने बताएका छन्।

यो पनि पढ्नुहोस
मनिषा कोइरालालाई नेपाल र लिपुलेकबारे सुषमा स्वराजका श्रीमानको यस्तो जवाफ

Loading...

Leave a Reply

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..