चौतर्फी विरोध भएपछि अभिनेत्री वर्षाले क्षमा मागिन

चौतर्फी विरोध भएपछि अभिनेत्री वर्षाले क्षमा मागिन 1

काठमाडौं । नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएपछि नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले क्षमा मागेकी छिन् ।

उनले सामाजिक संजालबाट स्पष्टिकरण दिदै अब बोल्दा हेक्का राखेर मात्र बोल्ने बताएकी हुन ।

नायिका बर्षा राउतको सामाजिक संजालमा चर्को आलोचना

अभिनेत्री राउतले अब आफूले भारतीय साथीहरुसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको भएपछि उनले माफी मागेकी छिन ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..