नयाँ व्यवसाय गर्न चहानेलाई २ प्रतिशत ब्याजमै पैसा दिइने

नयाँ व्यवसाय गर्न चहानेलाई २ प्रतिशत ब्याजमै पैसा दिइने 1

काठमाडौं । सरकारले नयाँ व्यवसाय गर्न चहानेलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले नवप्रवर्तन ब्यावसायका लागि २ प्रतिशत मै पुजि जुटाइदिने घोषणा गरेका छ्न ।

अर्थ मन्त्रीले आगामी वर्षको बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..