कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, चार महिनाको शिशुमा समेत देखियो संक्रमण

सुर्खेत । कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या २७८ पुगेको छ ।

दैलेख र कालिकोटमा ७/७ तथा सल्यानमा थप दुई जनामा संक्रमण देखिएको हो ।

सुर्खेत र जुम्लामा गरिएको परीक्षणको क्रममा अछामका १० तथा बाजुरा र अछामका एक एक जनामा पनि कोरोना पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..