रेड हानेजस्तो (जोक)

बिहेको कार्यक्रम सकिएपछि दुलहा र दुलही आफ्नो कोठामा बसेर गफ मात्र गर्न के लागेका थिए, बाहिर कसैले ढोका ढकढक्यायो । दुलहा उठेर खोल्यो ।

त्यहाँ उभिएका उसका थुप्रै साथीहरुले उसलाई जिस्काउन थाले । उसले साथीहरुलाई पठाएर भित्र पस्यो । तर दुलहीलाई तै देखेन ।
बाथरुमभित्र हे-यो, देखेन । अचम्ममा प-यो ।

जिस्किएर कतै लुकेकी होला भनेर पर्दा खोलेर हे-यो, अँह देखेन । अन्तिममा खाटमुनि हेर्दा त्यहाँ पो लुगेकी रहिछन् ।

दुलहाः (अचम्म मान्दै) किन यहाँ लुकेको ?

दुलहीः पुलिसले रेड हानेजस्तो लागेर नि ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..