सुशान्तकी गर्लफ्रेन्ड जब रुदै अस्पताल पुगिन्…

सुशान्त सिंह राजपुतकी गर्लफ्रेन्ड रिहा चक्राबती भारतको मुम्बईमा रहेको कोपर अस्पताल पुगेकी छिन् । उनी भाबुक भएको र रोईरहेको तस्विरहरु भारतीय सञ्चारमाध्यम पिंकभिल्लाले सार्वजनिक गरेको हो ।

अभिनेता सुशान्त सिंहको निधनमा मनिषा कोइरालाले दिइन् यस्तो प्रतिक्रिया

आइतबार आ त्मह त्या गरेका सुशान्तले शनिबार उनको घर पुर्याएर आएका थिए ।

आज बिहान बिहारको पटनाबाट सुशान्तको बुवा के के सिंह राजपुत सहित परिवारका अन्य सदस्यहरु पनि मुम्बई स्थित अस्पतलामा पुगिसकेको छन् । ३ दिदीबहिनीका एक्ला भाई सुशान्त आमाको देहान्तपछि निकै तनावग्रस्त थिए ।

सामाजिक सञ्जालको अन्तिम पोष्टमा आमालाई सम्झिदै सुशान्तले यस्तो लेखेका थिए…

बिहान पटनाबाट विमानमा उनको दिदी भिनाजुको साथमा बुबा मुम्बई आइपुगेका हुन । सुशान्तको पो स्टमा र्टम रिपोर्ट पनि बहिनीलाई जिम्मा लगाइसकेको छ । पो स्टमा र्टम रिपोर्टमा उनको निधन सास थुनिएर भएको देखिएको छ।

उनको मृत्यु झु ण्डिएका कारण सास बन्द भएर भएको देखिएको हो। उनले कुनै प्रकारको नसालु पदार्थ सेवन भने नगरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी छ।

सुशान्तको काकाले भने, “उस्लाई मारिएको हो पुलिसले अनुसन्धान गरोस”

राजपूतको आज मुंबईमा अन्तिम संस्कार गरिने तयारी थालिएको छ।

Loading...

One thought on “सुशान्तकी गर्लफ्रेन्ड जब रुदै अस्पताल पुगिन्…

Comments are closed.

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..