यसरी भएछ निर्वाचनमा चरम भ्रष्टाचार

काठमाडौ । बिहीबार राष्ट्रपतिलाई बुझाउन तयार महालेखा परीक्षकको प्रतिवेदन प्राप्त भएको आजको नयाँ पत्रिकाले लेखेको छ, प्रतिवेदन भन्छ निर्वाचन आयोगमा चरम अनियमितता छ ।

अनियमितताका केही उदाहरण

महालेले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा निर्वाचन आयोगमा भएका सयौँ अनियमितता भेट्टाएको छ ।

अझ असार मसान्तपछि स्थानीय तहको तेस्रो चरणको र संघीय संसद् तथा राष्ट्रपतिको निर्वाचन भएको छ ।

यो असार मसान्तसम्म भएका अनियमितता नमुना मात्र हो । नयाँ पत्रिकामा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..