गण्डकी प्रदेशमा थप २० जनामा कोरोना, संक्रमितको संख्या ५४० पुग्यो

कास्की । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना संक्रमण देखिएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान विज्ञप्ती निकालेर स्याङ्जाका १२ जना र नवलपरासी पूर्वका ८ जना थपिएको जनाएको छ। यो स)गै प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको मन्त्रालयले जनाएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..