नेपाली फिल्म ‘धुलो’ युट्युवमा सार्वजनिक

नेपाली फिल्म ‘धुलो’ युट्युवमा सार्वजनिक 1

काठमाडौं । फिल्म ‘धुलो’ युट्युवमा सार्वजनिक भएको छ । फिल्म प्रदर्शनको ४ महिना समेत पुरा नहुदै फिल्म युट्युवमा रिलिज भएको हो ।

फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रधुम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा रहेका छन् ।

त्यस्तै फिल्ममा नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवाको पनि बिशेष भूमिका रहेको छ । सिके वाग्लेको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन् । दीपा धरेल फिल्ममा सहनिर्माताको रुपमा छिन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..