तपाईलाई थाहा छ बैगनभित्रका गुणहरु ? थाहा पाएर आश्चर्यमा पर्नुहुनेछ

बैगनका फाइदा सधैं अनदेखा गर्ने गरिन्छ । तर, जब तपाई यस विषयमा जान्नु हुन्छ तब आश्चर्यमा पर्नुहुनेछ ।

स्वस्थ एलिमेन्टको भण्डार

बैगनमा धेरै यस्ता स्वास्थ्य एलिमेन्ट हुन्छन्, जुन अन्य कुनै पनि तरकारीमा पाइँदैन । बैगकको सबैभन्दा फाइदा सहजै प्राप्त हुने तरकारी हो ।

तौल घटाउन

बैगनले क्यालोरी बर्न गर्ने काम गर्दछ । साथै यो फाइबरयुक्त हुन्छ । बैगनबाट बनेको कुनै पनि तरकारी खाँदा भारीपन महशुस हुन्छ । जसको तौलबाट तपाई खाना कम खाने गर्नुहुनेछ । यस्तोमा यसले तौल घटाउने काम गर्दछ ।

दाँतको दुखाई कम गर्न

बैगनको रसको प्रयोगबाट दाँतको दुखाईमा पेन किलरलेजस्तै काम गर्दछ । यसको रसबाट दाँतको दुखाईमा आराम प्राप्त हुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता

बैगनमा भिटामिन सी पाइन्छ । जुन इन्फेक्सनबाट टाढा राख्न महत्ववपूर्ण सावित हुने गर्दछ । साथै यसले इम्युन सिस्टमलाई पनि बुस्ट गर्दछ ।

कोलेस्ट्रोल नियन्त्रण

बैगन खाँदा कोलेस्ट्रोलको स्तर कम हुने गर्दछ । बैगनमा पोटेशियम वा मैगनिशियमको अधिकता हुने गर्दछ , जसका कारण कोलस्ट्रोलको स्टर बढ्न पाउँदैछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..