विश्वभर ९३ लाख ५३ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण

काठमाडौं । विश्वभर कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण ९३ लाख ५३ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार ९३ लाख ५३ हजार ७ सय ३५ जना मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित भएकामध्ये ५० लाख ४१ हजार ७ सय ११ मानिस उपचार पछि स्वस्थ्य भएर घर फर्किएका छन् ।

हालसम्म विश्वभर ४ लाख ७९ हजार ८ सय ५ जना मानिसको भने कोरोनाकै कारण मृत्यु भएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..