कुकुर मरेछ (जोक)

सडकमा एउटा दुर्घटना भएपछि ठुलो भीड लागेको थियो । त्यो देखेर तक्मे बुढालाई पनि को के भएछ भनेर हेर्न मन लागेछ । तर भिडले गर्दा उसले केही पनि देखेनछ । तक्मे बुढो पनि के कम ? एकछिन केही सोचेर भिडको छेउमा गएर ठुलोठुलो स्वरमा ऊ कराउन थाल्यो ।

–उहाँ मेरो बुवा हो, हट्नुहोस् पछाडि सबै जना ।

तक्मेको कुरा सुनेर सबै साइड लागे अनि तक्मेले हतार हतार अघि गएर हे¥यो र छक्क पर्दै भन्यो–त्यसका बाजे १ गाडीले कुल्चेर भुस्याहा कुकुर पो मरेको रहेछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..