विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नजिक

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नजिक 1

काठमाडौं । विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या एक करोड नजिक पुगेको छ ।

हालसम्मको तथ्यांक अनुसार ९९ लाख ३७ हजार भन्दा धेरै मानिसमा यसको संक्रमण पुष्टि भएको हो । ९९ लाख ३७ हजार ७ सय ७७ जनामा कोरोनाको संक्रमण पुष्टि हुँदा संक्रमितमध्ये ५३ लाख ५७ हजार भन्दा धेरै मानिस उपचार पछि स्वस्थ भएर घर फर्किएका छन् ।

पछिल्लो तथ्यांक अनुसार ५३ लाख ५७ हजार १ सय ५४ जना स्वस्थ भएका हुन् । विश्वभर ४ लाख ९६ हजार ७ सय ९६ जनाको भने कोरोनाका कारण मृत्यु भएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..