कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् आजको एजेण्डा

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् आजको एजेण्डा 1

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बस्ने भएको छ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ ।

कोभिड-१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..