भारतद्वारा टिकटक सहित ५९ चिनियाँ एपमा प्रतिबन्ध

भारतद्वारा टिकटक सहित ५९ चिनियाँ एपमा प्रतिबन्ध 1

काठमाडौं । पूर्वी लद्दाखमा सीमा विवाद पछि बिग्रिएको सम्बन्धकाबीच भारत र चीनबीच प्रविधि युद्ध पनि सुरु भएको छ।

हालै लद्दाखको गल्वान भ्यालीमा दुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो।

सोमबार भारत सरकारले टिकटकसहित ५९ वटा चिनियाँ एपमा प्रतिबन्धको घोषणा गरेको छ।

प्रतिबन्ध लगाइएकामा एपमा सेयरइट, यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपज लगायतका एप छन्।

ती एपहरु ‘भारतको सार्वभौमसत्ताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध घोषणा गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यी हुन् प्रतिबन्ध लगाइएका चिनियाँ एप्सहरु-
भारतद्वारा टिकटक सहित ५९ चिनियाँ एपमा प्रतिबन्ध 2

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..