काठमाडौं उपत्यकामा आज १४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज १४ जना कोरोना संक्रमित 1

काठमाडौं उपत्यकामा आज १४ जना कोरोना संक्रमित 2
काठमाडौं । मंगलबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनबाट काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित पुष्टि भएको पत्रकार सम्‍मेलनमा जानकारी दिनु भएको छ ।

काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो ।

उपत्यका भित्रका ललितपुर जिल्लामा एक पुरुष र भक्तपुर जिल्लामा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..