गायिका धर्तिमा थापा मगरको आवाजमा ”फरिया ”

गायिका धर्तिमा थापा  मगरको आवाजमा ”फरिया ” 1

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका धर्तिमा थापा मगर र गायक आइ डिको आवाजमा रहेको मौलिक तिज गीत ”फरिया ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

नेपाली समाजको बास्तविक भोगाई र युवा युवती विचको प्रेमको प्रसङगलाई गीतमा समावेश गरिएको छ । सामाजिक विभेदको शिकार भएका दलितको योग्दानलाई गीतमा समावेश गरिएको छ । ्मौलिक सिर्जना लाई विकाश र विस्तार गर्नको लागी गीतलाई बजारमा ल्याएको गायक ले बताए । सरोज विरही कार्कीको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा छ ।

सुशिल डाँगीको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको कोरियोग्राफी तथा निर्देशन भिडियोमा छ । ”फरिया ” गीतको भिडियोमा रविन शाह र अस्मिता रानाको अभिनय रहेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..