एआइजीमा कार्की र शाही बढुवा

काठमाडौं । नेपाल सरकारले डिआइजीद्धोय प्रद्युम्न कार्की र निरज शाहीलाई एआइजीमा बढुवा गरेको छ ।

 

 

काठमाडौं । नेपाल सरकारले डिआइजीद्धोय प्रद्युम्न कार्की र निरज शाहीलाई एआइजीमा बढुवा गरेको छ । सोमबार साझ बसेको मन्त्री परिषदको निर्णयले कार्की र शाहीलाई प्रहरी अरिक्ति महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले रेडियो नेपालको महाप्रबन्धकमा बुद्धि कुमार कार्कीलाई नियुक्त गरेको छ । भने सह सचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ ।

 

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..