जहाँ पिताले नै तरुनी छोरीलाई ब्वायफ्रेन्डसँग बस्ने घर बनाइदिन्छन् (फोटोफिचरसहित)

जहाँ पिताले नै तरुनी छोरीलाई ब्वायफ्रेन्डसँग बस्ने घर बनाइदिन्छन् (फोटोफिचरसहित) 1

कम्बोडियाको एउटा गाउँबासी सेक्सका विषयमा अन्य समाजभन्दा निकै उदार छन् । यहाँ पिताले नै टिनेज छोरीका लागि आफ्नो ब्वायफ्रेण्डसँग रात बिताउन सकुन भनेर लभ हट बनाउने गर्दछन् ।

जहाँ पिताले नै तरुनी छोरीलाई ब्वायफ्रेन्डसँग बस्ने घर बनाइदिन्छन् (फोटोफिचरसहित) 2

क्रेउंग ट्राइब यस्तो तरिकाले महिलाहरु एम्पावर हुन्छन् भन्ने मान्यता राख्दछन् । ९ देखि १३ वर्ष उमेरसम्मका किशोरीका लागि यस्ता घर बनाइने गर्दछ । जहाँ संसारका विभिन्न भागमा विवाहअघिको सेक्सलाई गलत र टैबुका रुपमा लिने गरिन्छ, यहाँ भने परिवारका सदस्यले नै विवाह अघिको सेक्सलाई प्रोत्साहित गर्ने गरिन्छ । कम्बोडियाको उत्तर पूर्वस्थित यो गाउँमा यो परम्परालाई निकै पूरानो मानिन्छ ।

जहाँ पिताले नै तरुनी छोरीलाई ब्वायफ्रेन्डसँग बस्ने घर बनाइदिन्छन् (फोटोफिचरसहित) 3

किशोरीहरुले यसरी अलग अलग किशोरसँग रहेर आफ्ना लागि श्रीमान पनि चयन गर्न सक्ने यो समुदायको विश्वास छ । यही गाउँ निवासी २१ वर्षीया युवती नांग चान भन्छिन्–यसरी युवतीहरुमा आत्मविश्वास बढ्दछ र उनीहरु आफ्ना लागि सही निर्णय लिन सक्छन् ।

जहाँ पिताले नै तरुनी छोरीलाई ब्वायफ्रेन्डसँग बस्ने घर बनाइदिन्छन् (फोटोफिचरसहित) 4

यद्यपि रातमा एक साथ बिताउने छुटका बावजुद उनीहरु दिउँसो भने एक साथ देखिन पाउँदैनन् । त्यो पनि त्यतिबेलासम्म जतिबेलासम्म उनीहरुको विवाहको एन्गेजमेन्ट हुँदैन । गाउँबासीका अनुसार यहाँ डिभोर्स र यौन सिंह जिरो बराबर छ । एजेन्सी

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..